Yogesh Dhakal

Yogesh Dhakal

Welcome to my website

Advertisement Space

Advertisement Space

बसाइँ सराई: गाउँको समस्या





गाउँबाट तराई र सहरमा घर सार्ने र बसोबास सार्ने विविध कारणले हो। गाउँमा भएको अभाव बेरोजगारी र सकसपूर्ण जीवनको कारणले नै सर्नु परेको हो। गाउँको विकास नभए सम्म यो निरन्तर चलिरहन्छ। 


पूरानो गाउँ, हलेसी, खोटाङ
Credit: The Rising Nepal



नेपाल गाउँ नै गाउँको देश हो, जब सम्म गाउँको विकास हुँदैन कसरी देश विकास हुन्छ त? जनताको जीवनचर्या यसैगरि सकस बन्ने हो भने गाउँ खाली मात्र हैन खन्डहर बन्दै जानेछ। जसको परिणमा देश बाट विकास हुने सम्भावना हराउँदै जान्छ। गाउँको उत्पादनको बजार खोज्नु पर्छ। बजारको सिर्जना गर्नु पर्छ। गाउँमा पुर्वाधार विकास गर्नु पर्छ। 

मानवीय आवश्यकता सबै उपलब्धता हुनु पर्छ। घना बस्ती र मिश्रित बस्ती विकासको सुचक हो। रोजगारी र सहजता आवश्यकता पर्छ।

सबैमा चेतना आओस्। 

Advertisement space

Advertisement space