Yogesh Dhakal

Yogesh Dhakal

Welcome to my website

Advertisement Space

Advertisement Space

ग्रामिण विकास

 




जनतालै रोजेको खोजेको भनेको ग्रामिण जनजीवन सरल सहज र सफल बन्नु हो। जनताको भावना भनेको नै गाउँमा जनताको आवश्यकता पुरा हुनु हो। बाटो, घाटो, पुल पुलेसा, विद्यालय, कलेज, हस्पिटल, बजारको उपल्ब्धता भए बसाइँ सराइ अवश्य रोकिने थियो।

मासपूर गाउँ, हुम्ला
Credits: Nepali Times

जनता ग्रामीण जीवन मा बस्न रूचाउछन् तर त्यहाँ न्युनतम आधारभुत आवश्यकताको अभाव छ। गाउँमा कृषी पेशा बाट आत्मनिर्भर हुँदै केही आम्दानी गरी जीवन यापन गर्ने हो भने त्यहाँबाट सहजताको खोजिमा मानिस हिड्नु पर्दैन। संचार सुविधा छ! अब आयआर्जनको सुविधा हुने हो भने नेपाल सुन्दर बन्ने छ। ग्रामीणमा उत्पादन सामानको बजार हुने हो भने त्यहाँबाट दैनिक जीवन चलाउन सजिलो हुन्छ। आय आर्जनको विविध तरिका त्यहाँ छन् तर अभाव बजारको छ । 

अब बजार खोजौँ बनाऔँ र गाउँमा बस्ति विकास गरौ । गाउँ रमाइलो घमाइलो र मानव बस्तिले भरिभराउ गरौ। यो नै नेपालको आत्मनिर्भरताको एक उपाय बन्छ ।

सबैमा चेतना आओस्। 

Advertisement space

Advertisement space