नेपाल एक विकाशउन्मुख देश हो। जहाँ ३ करोड भन्दा बढी जनस्ख्या छ। नेपालमा विभिन्न जात जातिको बसोबास रहेको छ। जनताको आशा र भरोसा भनेको कम्युनिष्टमा थियो तर अहिले जनताको भावना विपरित पार्टी गएकोले जनताले वैकल्पिक खोजेका छन्।
२०८३ सालको संघिय चुनाबमा कम्युनिष्ट पार्टीको शर्मनाक हार भयो । जनताको भावना विपरित विभिन्न समयमा सरकारमा गएर गलत कार्य गरेको कारणले नै होला जनताले सबक सिकाएका छन्। जनताको आशा र भरोसा बन्न नसक्नु नै कम्युनिष्ट पार्टीको पराजय हो। जनता विवेकशील छन्, नेताले गरेको गलत परिणाम नै चुनाबको नतिजा हो ।
७१ % कम्युनिष्ट को जनमत भकोबेला जनताको भरोसा बन्न नसक्नु कमजोरी हो । अब जनताको बिचमा गएर पार्टी एकता गरेर जनताको आवश्यकता पुरा गर्ने हो भने अब पनि कम्युनिष्टको केही दशक खाचो नै छ । जनता विकास चाहान्छन् विकास कम्युनिष्टले गर्छ । यो चाही ढुक्क हुनु पर्छ, त्यो बोलेर हैन गरेर देखाउनु पर्छ ।
